तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी क्षेत्र नं १ को (१) मा एमाले विजयी

राजविराज I सप्तरी क्षेत्र नं १ को (१) मा  प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले) का राजकुमार लेखी विजयी हुनुभएको छ । सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिनुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याउनुभयो ।  लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button