तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया–२ (१) मा कांग्रेस विजयी

काठमाडौँ ।बर्दिया क्षेत्र नं २९१० प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ ।

उहाँले १७ हजार दुई सय ५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुतिm पाटीका उम्मेदवार प्रदेशी चौधरीले १२ हजार एक सय ८४ मत प्राप्त गर्नुभएको छ ।

कांगे्रसका तिमिल्सिनाले पाँच हजार ६७ मतको अन्तरले विजयी हुनु सफल हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । सो निर्वाचन क्षेत्रमा ४८ हजार छ सय ५९ मत खसेको थियो भने दुई हजार छ सय २२ मत बदर भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button