बारा –४ मा नेकपा (एस) का श्रेष्ठ विजयी
काठमाडौँ ।बारा–४ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादीका) उम्मेदवार कृष्णकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
उहाँले छ हजार चार सय ३४ मतान्तरले विजयी हुनुभएको हो । उहाँले २० हजार दुई सय ९७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का एकवाल मियाले १३ हजार आठ सय ६३ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्