सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (ख) मा यादव विजयी
सर्लाही।सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (ख) मा जनता समाजवादी पार्टीका उम्मेदवार सञ्जय कुमार यादव निर्वाचित हुनुभएको छ
बुधवार राती प्रदेश सभा (ख) को सम्पन्न मतगणना अनुसार यादव १३ हजार २ सय ४७ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोज राय लालटिन चुनाव चिन्ह बाट ८ हजार ३ सय ४८ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्