तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी ३ (क) मा काँग्रेसका समिम निर्वाचित

सप्तरी। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (क) मा नेपाली कांग्रेसका मो. समिम निर्वाचित भएका छन् ।

समिमले १० हजार ६ सय ३० मत ल्याएर दाेस्राेपटक निर्वाचित भए भने त्यही उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका रामप्रसाद मण्डल राजधोवले ८ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् ।

समिम २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button