तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पूर्व प्रतिनिधिसभामा घर्ती विजयी

रुकुम । रुकुम पूर्वको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ । उहाँले १२ हजार २ सय ६२ मत प्राप्त गरेर विजयी हाँसिल गर्नुभएको हो । 

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत प्राप्त गर्नुभयो । त्यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८ सय ९६ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button