कास्की–२ (१)मा एमालेका कार्की विजयी
कास्की। कास्की–२(१) मा नेकपा (एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी हुनुभएको हो । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्