रुकुम पूर्व प्रदेशसभा क्षेत्र नम्बर–१ मा स्वतन्त्र उम्मेदवार पुन विजयी
रुकुम । रुकुम पूर्व प्रदेशसभा क्षेत्र नम्बर–१ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुरुल पुन ४ हजार ४६५ प्राप्त गरी विजयी बन्नु भएको छ । भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका तेजबहादुर ओलीले ३ हजार ९३२ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्