सप्तरी क्षेत्र २ ‘ख’ जनमतका यादव विजयी
जनकपुर। सप्तरी क्षेत्र २ ‘ख’ मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी हुनुभएको छ ।
उहाँले १३ हजार ३२५ मत प्राप्त गरी विजयी भएको हो ।
उहाँको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव सात हजार २३ प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्