सप्तरी २ मा मतगणना सुरु
सप्तरी।सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा तर्फको मतगणना सुरु भएको छ ।
पहिलो चरणमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ ब्रहम स्थानको र महदेबा गाउँपालिका ५ भगबतपु बुथको मतपेटिका खोलिएको मुख्य निर्वाचन कार्यालयको प्रवक्ता कुमार मास्केले जानकारी दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्