तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाका वरिष्ठ नेता दिपक बोहराले गर्नुभयो मतदान

भैरहवा । राप्रपाका वरिष्ठ नेता दीपक बाेहराले सिद्धार्थनगर ३ सिद्धार्थ रंगशालाबाट मतदान गर्नुभएको छ ।

पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बाेहराले बिहान ७:३० मा मतदान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button