तपाईँ सुन्दै हुनुहुन्छः

अंजना बिशंखेद्वारा बोसीगाऊँ केन्द्रबाट मतदान

काठमाडौं। काठमाण्डौ निर्वाचन क्षेत्र नं.१० उम्मेदवार नेत्री अंजना बिशंखेले चंद्रागिरी १० भैरब आधारभूत बिद्यालय बोसीगाऊँ मतदान केन्द्र बाट मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि सुरु भएको छ । आज बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button