वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभयो मतदान
तनहुँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ सत्यवती ख मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।उहाँ सोही क्षेत्रबाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्