तपाईँ सुन्दै हुनुहुन्छः

महिला संघको अध्यक्षमा उमाकुमारी मिश्र राउत नियुक्त

काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उमाकुमारी मिश्र राउत नियुक्त हुनु भएको छ । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे चैत १५ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार, मिश्रलाई सो पदमा नियुक्त गर्नुभएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button