तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको गोल्छे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

file photo

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button