१२१ सङ्क्रमित थपिए

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा पछिल्लो २४ घण्टामा तीन हजार ४५ को नमूना परीक्षण गरिएकामा १२१ नयाँ सङ्क्रमित थपिएको जनाइएको छ । आरटी पिसिआर एक हजार ७०० जनाको गरिएको छ भने एन्टीजेन एक हजार ३४५ जनाको गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्