नेकपा सचिवालय बैठक जारी

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने लगायत अन्य समसामयिक बिषयमा छलफल भइरहेको रेडियो नेपालका समाचारदाता केशव ढुङ्गानाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्