पूर्व प्रधानमन्त्री खनालद्वारा मतदान

इलाम । नेकपा (एकिकृत समाजबादीका) सम्मानित नेता एबं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका वडा नं ९ रम्फोक स्थित श्री राष्ट्रिय आधारभुत बिद्यालयबाट स्थानिय तहको मतदान गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्