रोल्पामा १७३ मतदान स्थल

रोल्पा । यहीँ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको लागि रोल्पामा १७३ वटा मतदान स्थल केन्द्रहरू निर्धारण गरिएको छ ।
त्रिवेणी गाउँपालिकामा १९ वटा, थवाङ गाउँपालिकामा १० वटा, परिवर्तन गाउँपालिकामा, १६ वटा, माडी गाउँपालिकामा १४ वटा, रूण्टिगढि गाउँपालिकामा २२ वटा, रोल्पा नगरपालिकामा २४ वटा, लुङ्ग्री गाउँपालिकामा १८ वटा , गङ्गादेव गाउँपालिकामा १४ वटा, सुनछहरी गाउँपालिकामा १४ वटा र सुनिलस्मृति गाउँपालिकामा २२ वटा मतदान स्थल केन्द्रहरू रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको ।








प्रतिक्रिया राख्नुहोस्