तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आफ्नो घोषणापत्र  ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गरेको  छ । 

पार्टी कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा पार्टीका सभापति शेरबहादुर देउवाले घोषणापत्र  ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गर्नुभएको हो ।

काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र  ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक (पूर्णपाठ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button