वालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ
पाल्पा । १२ वर्षे बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिनाउ गाउँपालिका १ कचलका ४८ वर्षीय कोशल बहादुर हिस्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गत चैत १५ गते राती साढे १० बजेको समयमा जबरजस्ती भएको निवेदनका आधारमा हिस्कीलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्