तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा बन्दको सामान्य प्रभाव

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि बन्दको सामान्य प्रभाव देखिएको छ ।

उपत्यकाका विभिन्न ठाउँमा ढुङ्गा हान्ने, बम राखिएको भन्दै आतङ्क सिर्जना गर्ने केही व्यक्तिलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

उहाँले उपत्यकाको जनजीवन भने सामान्य रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button