तपाईँ सुन्दै हुनुहुन्छः

मौसम पूर्वानुमान: देशको पश्चिमी भेगमा हल्का वर्षा तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना

फाइल तस्बिर

काठमाडौँ –  अरब सागरमा विकसित समुद्री चक्रवात महाको बादलको प्रभाव आंशिक रुपमा नेपालको पश्चिमी भूभाग नजिक पुगेको र पश्चिमी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशको अन्य क्षेत्रमा सामान्य देखि आंशिक बदलि रहने बताइएको छ । बिहिबार र शुक्रबार देशको पश्चिमी भूभागको १/२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भु-भागका १/२ स्थानहरुमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button