जोकोभिचको भिसाबारे कुनै निर्णय भएको छैन- अष्ट्रेलियाली प्रधानमन्त्री

सिड्नी। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताउँनु भएको छ।
मोरिसनले कोभिड-१९ महामारीको बारेमा पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गर्नुभएको हो ।एएफपी







प्रतिक्रिया राख्नुहोस्