‘उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समग्र उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हेटौँडामा सोमबार उद्योग सङ्घ मकवानपुरको २० औँ वार्षिक साधारण सभा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रुपमा लागेको बताउनुभयो ।
मन्त्रालय धेरै बनाउँदा खर्च बढे पनि त्यसले नजिता राम्रो ल्याउने र ल्याउनुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्