सरकारी लगानीका दुई ठुला बैङ्कहरूद्वारा लाभांश घोषणा
काठमाडौँ । सरकारी लगानीका दुई ठुला बैङ्कहरूले गत वर्षको नाफाबाट शेयर धनीहरूलाई लाभांश दिने घोषणा गरेका छन् ।
कृषि विकास बैङ्कले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै नेपाल बैङ्क लिमिटेडको ६२ औँ वार्षिक साधारण सभाले शेयर धनीहरूलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्