तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक सुरु 

file photo

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । 

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको एमाले केन्द्रिय कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button