अझै तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी गतिविधि अझै केही दिन सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्