तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुका बाढी प्रभावितलाई नगद सहयोग

सिन्धुपाल्चोक । हेलम्बुका बाढी प्रभावितलाई नगद सहयोग गरिएको छ । 


पाल्चोक निवासी लामा गुरु दोर्जे लोपेन छेवाङ नोर्बुको नेतृत्वमा सिन्धुपाल्चोकका विभिन्न व्यक्तिहरुद्धारा सङ्कलित रकमबाट नगद सहयोग गरिएको हो । 


नगद वडा नं २ को गणेश बगर, चुरेटार कविकुञ्ज, पाल्चोकको गैरीबेसी लगायतका १५० घर धुरीलाई घर क्षति भएकालाई पाँच हजार र जोखिममा परेका, भाडामा बस्नेलाई तीन हजार नगद सहयोग गरिएको लामाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button