तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला पोखरामा सुरु भएको छ । भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button