तपाईँ सुन्दै हुनुहुन्छः

फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले यही फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही फागुन  २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button