तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा प्रदेश नं १ को भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ)

काठमाडौँ । नेपाल कम्युनिष्ट (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश नं १ को कार्यकर्ता भेलालाई अहिले सम्बोधन गरिरहनुभएको छ ।

कार्यक्रम काठमाडौँको तीनकुने स्थित रोयल ब्याङ्क्वेटमा भइरहेको छ।

नेकपा प्रदेश नं १ को भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ):

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button