तपाईँ सुन्दै हुनुहुन्छः

चारवटा विधाका उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक

काठमाडौं । पल्सर स्पोर्टस अवार्डका लागि चारवटा विधाको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ ।

जसमा उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक रहेका छन । त्यसमा उत्कृष्ट पुरुष, महिला र युवा खेलाडीको मनोनयनमा पर्ने सबै १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक जित्ने खेलाडी परेका छन् ।

खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्डका लागि उत्कृष्टको मनोनयनमा पर्ने हरेक चार विधामा पाँच पाँच खेलाडी परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button