तपाईँ सुन्दै हुनुहुन्छः

प्रसिद्ध गायक एवम् रेडियो नेपालका पूर्व कर्मचारी शम्भु कुमार मिलनको निधन

काठमाडौँ । प्रसिद्ध गायक एवम् रेडियो नेपालका पूर्व कर्मचारी शम्भु कुमार मिलनको आज बिहान ७२ बर्षको उमेरमा निधन भएको छ ।

कोरोना सङ्क्रमणका कारण निधन भएका मिलनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।  स्व.मिलनले सयभन्दा बढी गीत गाउनु भएको छ ।

उहाँका निधनमा रेडियो नेपालले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button