तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य ओरालो, हेर्नुहोस् आज कति पुग्यो ?

काठमाडौं । बुधबार  बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन ताेलाको ९४ हजार ९ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button