तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाका राष्ट्रपति पदका उम्मेद्धवार ट्रम्प र बाइडेन बिच बहस सुरु

 

 

एजेन्सी– अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनका लागि राष्ट्रपति पदका उम्मेद्धवार हालका राष्ट्रपती डोनाल्डट्रम्प र जो बाइडेन बिच पहिलो उम्मेबहस सुरु भएको छ ।

अमेरिकाको ओहायो राज्यको क्लीभल्याण्ड शहरमा सुरु भएको पहिलो बहसमा अमेरिकाको अर्थतन्त्र कोराना भाइरस महामारी रंगभेद बिरुद्धको प्रर्दशन सर्वोच्च अदालत निर्वाचन लगायतका विषयहरुमा छलफल गरिने छ ।

यसैविच बहस शुरुहुनु भन्दा केहीबेर पहिले राष्ट्रपती पदका उम्मेद्धवार जो बाइडेनले आफूले तिरेको कर सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पलाई पनि कर सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button