तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन घरको ट्याङ्कीमा दुई जनाको शव भेटियो

दाङ I दाङमा बन्दै गरेको घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ।

तुलसीपुर उपमहानगरपालिका- ६ रजौरामा बन्दै गरेको घरको पानी ट्याङ्कीमा दुई जना पुरुषको शव फेला परेको हो।

यतिबेला प्रहरी घटना स्थलमा पुगिसकेको छ। मृतकहरूको सनाखत हुन बाँकी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button