सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाल बैठक बसिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्