आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज दिउँसो २:०० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल हुनुका साथै आवश्यक निर्णय गरिने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्