तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । बैठकले समसामयिक विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button