‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ द्वारा कानुनविद्हरूसँग छलफल
काठमाडौँ । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ ले आज संविधानविद् र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३:०० बजेदेखि सुरु भएको उक्त छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्