तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया गरिएको छ ।

गत दुई सातादेखि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको चिकित्सकको परामर्शमा शल्यक्रिया गरिएको हो । अध्यक्ष ओलीको सचिवालयले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button