तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ । 

सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button