तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा सर्वोच्च अदालतका न्यायाधीशहरू पनि उपस्थित हुनुहुन्थ्यो । कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button