प्रधानमन्त्री कार्कीद्वारा जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा पूजाअर्चना
जुम्ला I प्रधानमन्त्री सुशीला कार्कीले जुम्ला सदरमुकामस्थित कर्णाली प्रदेशकै ऐतिहासिक तथा प्रसिद्ध चन्दननाथ मन्दिरको दर्शन र पूजाआजा गर्नुभएको छ।
मुगुको रारा ताल हुँदै बिहीबार जुम्ला आइपुग्नुभएकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान मन्दिर पुगेर विशेष पूजा गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्