तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ । मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा भदौ २३ र २४ को घटनाको छानबिन गर्न गठित कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदन लगायत नियमित विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

तस्बिर: केशव थापा, प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button