तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ–७ मा रास्वपाका अर्याल अगाडि

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डोलप्रसाद अर्याल ६ हजार ५ सय ४८ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।

यसैगरी नेपाली काँग्रेसका नानुमैया बास्तोलाले १२ सय ७१ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ। 

यस्तै नेकपा एमालेका डा. अजय क्रान्ति शाक्यले ११ सय १, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल कुमार कार्कीले २ सय ७९ र नेपाली कम्युनिष्ट पार्टीका राधाकृष्ण महर्जनले २ सय ५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिनुभयो । मतगणना जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button