काठमाडौँ-४ मा रास्वपाका पुकार बमकाे अग्रता
काठमाडौँ। काठमाडौँ क्षेत्र न-४ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई २७३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्