तपाईँ सुन्दै हुनुहुन्छः

बाँके–२ को मतगणना सुरु

बाँके। बाँके निर्वाचन क्षेत्र न-२ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रअन्तर्गत नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा मतगणना सुरु भएको हो ।

सो निर्वाचन क्षेत्रका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार बाँके डुडुवा गाउँपालिका–१ बाट मतगणना सुरु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button