तपाईँ सुन्दै हुनुहुन्छः

विहान १० बजेसम्म ६ प्रतिशत मत खस्यो – निर्वाचन आयोग

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सबै मतदान केन्दमा मतदान सुचारु छ ।
बिहान १० बजेसम्म देशभर १०,६५,१२० (करीब ६ प्रतिशत) मत खसेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button